शनिबार एपीएफ र पुलिसबीचको फाइनल खेल हुने

विकल्प न्यूज/बेनी फागुन ९ गते ।चौंथो संस्करणको दिदिबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनल खेल शनिबार विहान हुने भएको छ । शुक्रबार हुने भनिएको फाइनल खेल वर्षाका कारण स्थगित हुनपुगेको आयोजकले जानकारी दिनएका छन् । पर्वतको जलजलामा आयोजित दिदिबहिनी महोत्सवका अवसरमा आयोजना गरिएको सर्वाधिक पुरस्कार राशीको महिला भलिबलको फाइनलमा एपीएफ र नेपाल पुलिस क्लब पुगेका … Continue reading शनिबार एपीएफ र पुलिसबीचको फाइनल खेल हुने